अब कीर्तिपुरमा पनि केबलकारको तयारी
प्रकाशित मिति
२०७६ जेष्ठ २८ गते, मंगलवार ०८:३२
काठमाडौं . कीर्तिपुरमा केबलकार सञ्चालनका लागि नगरपालिकाले तयारी थालेको छ । यसका लागि ६ वटा कम्पनीले रुचि देखाएका छन् ।
ती मध्य कसलाई अध्ययन गर्न दिने भन्ने निर्णय भएको छैन ।
नगरपालिकाकी उपप्रमुख सरस्वती खड्काले कार्यपालिकाको आगामी बैठकमा मापदण्ड बनाएर कसलाई अध्ययन गर्न दिने भन्ने निर्णय लिइने बताइन् ।
नगरपालिकाले पुष्पलाल पार्कदेखि चम्पादेवी डाँडासम्म केबलकार सञ्चालनका लागि अध्ययन आह्वान गरेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
Related
Recent News
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
- बिग्रिएका सडकको गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा
- करदाता प्रोत्साहन उपहारमा दुई जनाले जिते १०–१० लाख, ३१ जनालाई १ लाख
- दुई महिनामा सरकारको बजेट खर्च २ खर्ब नजिक, पुँजीगत खर्च १.७८ प्रतिशत मात्रै
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया