खोटाङमा भ्रमण गएका विद्यार्थीमध्ये पौडी खेल्नेक्रममा दुई विद्यार्थीको मुत्यु
प्रकाशित मिति
२०७६ जेष्ठ १९ गते, आईतवार ०१:३०
खोटाङमा भ्रमणमा गएका विद्यार्थीमध्ये पौडी खेल्नेक्रममा दुई विद्यार्थीको मुत्यु भएको छ ।
दिक्तेल टेक्नीकल ईन्स्टिच्युट विद्यालयमा सिटिइभिटिमा अध्ययनरत ३५ विद्यार्थीलाई भ्रमणका लागि विद्यालयले दिक्तेल रुपाकोट मभुवागढी नगरपालिकाको लफ्याङ र साकेला गाउँपालिकाको मात्तिमबीच भएर बग्ने मेवाखोलास्थित ९९ मेगावाटको मेवाखोला हाईड्रोपावरमा प्राक्टीकलको लागि लगेको थियो ।
पौडी खेल्नेक्रममा डुवेर ज्यान जानेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले घर भएका अन्दाजी १८ वर्षका अलिस बस्नेत, र सोही ठाँउका १९ वर्षीय विक्रम भट्टराईको ज्यान गएको बताएको छ ।


निशान उप्रेतिको सामाजिक संजालबाट
Related
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया