• २३ भदौ २०८३, मंगलबार
  • १०ः४३ बिहान

गजल !

प्रकाशित मिति

२०७६ जेष्ठ १९ गते, आईतवार ०१:१६

पहिला एउटा बस्ने “घर” बनाउला आमा,
झुपडीको भएपनि “शहर” बनाउला आमा,

National Life

चाडवाडको बेला गरिबको घर सधै अँध्यारो,,,,,
उज्यालोलाई दियो र टुकीको “लहर” बनाउला आमा

दु:ख सु:ख जसोतसो मिठो मसिनो जुटाउँला,,,
अँध्यारोलाई हटाएर उज्यालो “प्रहर” बनाउला आमा,

Classic Tech Mobile
Classic Tech Desktop

शहरको बस्ती होटलको मस्ती चाहिदैन हामीलाई,,,,,
आफ्नै कुटो र कोदाली चलाउने “रहर” बनाउला आमा
उज्यालोलाई दियो र टुकीको “लहर” बनाउला आमा

प्रतिकृया