खानेपानी नभएपछि बसाइँ सर्न बाध्य
प्रकाशित मिति
२०७६ जेष्ठ १९ गते, आईतवार १०:४०
पूर्वी पहाडी जिल्ला संखुवासभाका विभिन्न ठाउँमा खानेपानीको चरम अभाव भएपछि बसाइँ सर्ने क्रम बढेको छ । खानेपानीको हाहाकार भएपछि जिल्लाका तीन स्थानीय तहका ४५ घरपरिवार बसाइँ सरेका छन् ।
खानेपानी अभावकै कारण पाँचखपन नगरपालिकामा–१० चैनपुर नगरपालिकामा १० र धर्मदेवी नगरपालिकामा २५ घरपरिवार बसाइँ हिँडेका हुन् । धर्मदेवी नगरपालिकाको ७ र ८ नम्बर वडाबाट मात्रै २५ घरपरिवार बसाइँ सर्न बाध्य भएका छन् । वडा नम्बर ७ बाट १५ र वडा नम्बर ८ बाट १० घरपरिवार दुई वर्षमा बसाइँ सरेको ७ नम्बरका वडाध्यक्ष भोलामान श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार, ७ नम्बर वडाभित्रका कुवापानी, आहाले, मालवासेलगायत गाउँमा खानेपानीको चरम अभाव छ । त्यस्तै, ८ नम्बर वडाका खाल्चे, पाडरे, जागिर गाउँ, कुडुले फापलिङलगायतका गाउँमा पनि खानेपानी छैन । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।
Related
Recent News
- कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
- नेपाल बैंकका कर्मचारीको बीमा नेशनल लाईफ इन्स्योरेन्सले गर्ने
- डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट मात्रै ६६ खर्बभन्दा बढी कारोबार
- प्रधानमन्त्री बालेनले संवेदनशील भएर काम गरिरहनुभएको छ : रवि लामिछाने
- सर्वदलीय बैठकका तीन निर्णय सार्वजनिक : एक हप्ताभित्र गठन हुँदैछ संसदीय विशेष समिति
- नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत पारित
- नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार
- नबिल बैंकले माग्यो उद्यमशील सोच भएका युवा, फेलोसिप र सर्टिफिकेट कोर्समा आवेदन खुला
- तीन वर्षपछि कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, शेयरधनीलाई कति दिँदैछ ?
- चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया