• ४ साउन २०८३, सोमबार
  • ७:४२ बेलुका

इपिएस परीक्षाका लागि ३२ वटा केन्द्र तोकियो (सूचीसहित)

प्रकाशित मिति

२०७६ जेष्ठ १९ गते, आईतवार १०:५१

रोजगार अनुमति प्रणाली ९इपिएस० अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाका लागि ३२ वटा केन्द्र तोकिएको छ । परीक्षाका लागि काठमाडोंमा २१, ललितपुरमा सात र पोखरामा चार वटा परीक्षा केन्द्र तोकिएको इपिएस कोरिया शाखाले जनाएको छ । परीक्षा यही जेठ २५ र २६ गते हुँदैछ ।

Kamana Sewa

प्रतिकृया