हङकङमा ‘एभरेष्ट हाइकिङ’ कार्यक्रम आयोजना
प्रकाशित मिति
२०७६ जेष्ठ १४ गते, मंगलवार ११:५७
जेठ ,हङकङ । हङकङमा सगरमाथा दिवसको अवसरमा ‘एभरेष्ट हाइकिङ’ कार्यक्रम आयोजना गरिएको छ । हङकङस्थित नेपाली महावाणिज्य दूताबास र गैरआवासीय नेपाली संघ हङकङको संयुक्त आयोजनामा आइतबार बिहान सेन्ट्रलस्थित अब्जर्भेसन ह्विलबाट हाइकिङ गरिएको हो ।
एनआरएनए हङकङका अध्यक्ष टीका गुरुङका अनुसार मिडलेभल स्कालेटर, कन्डुइट रिड, ह्याटन रोड, माउन्ट अस्टिन हुँदै करिब १० किलोमिटरको दुरिमा रहेको भिक्टोरिया पिकमा पुगी हाइकिङ समापन गरिएको हो ।
कार्यक्रममा बाक्लो संख्यामा सहभागीता रहेको थियो । कार्यक्रमा सहभागीलाई निःशुल्क टि सर्ट, लन्च बक्स तथा पदक प्रदान गरिएको थियो । कार्यक्रममा विदेशी कुटनीतिक नियोगका प्रतिनिधि पनि सहभागी हुनुभएको थियो । गत वर्ष बिभिन्न देशबाट कन्सुलेटहरू तथा चाईनिजहरूको पनि सहभागी रहेको थियो ।
Related
Recent News
- आईपीओ मापदण्ड कडा बनाउँदै सेबोन, नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनी अयोग्य हुने
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
- उपत्यकाव्यापी विज्ञान प्रदर्शनीमा विनायक शिक्षा निकेतन प्रथम
- राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट, यस्ता छन् विशेषता
- दार्चुला पावरले आईपीओ निष्कासन गर्ने
- मुग्लिन–नारायणगढ सडकमा लेदोसहितको पहिरो, एकतर्फी यातायात अवरुद्ध
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया