• २४ भदौ २०८३, बुधबार
  • २ः३१ दिउँसो

नेप्से परिसूचक बढ्यो

प्रकाशित मिति

२०७८ बैशाख ६ गते, सोमबार ११:५८

काठमाडौँ : साताको दोस्रो दिन आज प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १६..७३ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ७१६.२४ अंकमा पुगेको छ ।

National Life

नेप्सेको प्रि ओपनिङ्गमा आज ४८ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ३० कम्पनीको शेयरमूल्य बढेको छ भने ८ कम्पनीको शेयरमूल्य घटेको छ ।

१० कम्पनीको मूल्य स्थीरमा रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

हिजो कारोबारको अन्त्यमा नेप्से परिसूचक ३५.८९ अंकले घटेर २६९९.५१ विन्दुमा पुगेको थियो ।

त्यस्तै, सेन्सेटिभ परिसूचक ६.२९ अंकले घटेर ४८६.१६ विन्दुमा मा पुगेको थियो ।

प्रतिकृया