• २४ भदौ २०८३, बुधबार
  • २ः३१ दिउँसो

नेकपा माओवादी केन्द्रको समिति बैठक स्थगित

प्रकाशित मिति

२०७८ बैशाख ६ गते, सोमबार ११:३८

 काठमाडौँ : नेकपा माओवादी केन्द्रको आज (सोमबार) बस्ने भनिएको स्थायी समिति बैठक अन्तिम समयमा आएर स्थगित भएको छ।

National Life

आज दिउँसो १ बजे बस्ने भनिएको बैठक भोलि (मंगलबार) १ बजे बस्ने गरी स्थगित भएको हो।

बैठक स्थगित हुनुको कारण स्पष्ट बताइएको छैन।

Classic Tech Mobile
Classic Tech Desktop

यद्यपि नेताहरुको कार्यव्यस्तताका कारण बैठक भोलिलाई सारिएको माओवादीका एक स्थायी समिति सदस्यले जानकारी दिए।

प्रतिकृया