• २४ भदौ २०८३, बुधबार
  • २ः३१ दिउँसो

तोलामा तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

प्रकाशित मिति

२०७८ बैशाख ६ गते, सोमबार ११:३३

काठमाडौँ:  सोमबार साताको दोस्रो दिन सुनको मूल्य बढेको छ।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाला सुनको मूल्य ९० हजार सात सय रुपैयाँ थियो।

Classic Tech Mobile
Classic Tech Desktop

तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले बढेर ९० हजार पाँच सय रुपैयाँमा कारोबर भइरहेको छ।

यस्तै चाँदीको मूल्य भने स्थिर रही तोलामा १३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

 

प्रतिकृया