• ११ असोज २०८३, आइतबार
  • ११ः३१ राती

वरिष्ठ नेता नेपाल र रावल एमालेबाट निलम्बित

प्रकाशित मिति

२०७७ चैत्र १६ गते, सोमबार ०५:३७

काठमाडौँ : एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावल पार्टीबाट निष्कासित भएका छन्।

National Life

अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेको पत्र थमाएका हुन्। चैत ४ र ५ गते नेपाल पक्षले सानेपामा राष्ट्रिय भेला गरेपछि पार्टी हित विपरीत काम गरेको भन्दै नेपाल र रावलसहित नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुसालसँग प्रष्टिकरण सोधिएको थियो।

उनीहरुले बुझाएको प्रष्टिकरण चित्त बुझ्दो नभएको भन्दै ओलीले दुइै नेतालाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको ओली पक्षका एक नेताले जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया