• १२ असोज २०८३, सोमबार
  • १२ः०८ राती

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

प्रकाशित मिति

२०७७ चैत्र १६ गते, सोमबार ०४:५८

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मिथिला बिहारी नगरपालिका-२ पुरनदाहा बस्ने ४२ वर्षीय सत्यनारायण यादवलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

National Life

 

सत्यनारायणले ती बालिकालाई शनिबार दिउँसो ललाई फकाई बालिकाको घर नजिक आँप बगैंचामा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया