• २९ भदौ २०८३, सोमबार
  • ११ः३० बिहान

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त पक्राउ

प्रकाशित मिति

२०७७ चैत्र ९ गते, सोमबार ०६:२५

बाँके: मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त नेपालगंज उपमहानगरपालिका-२१ बस्ने ३२ वर्षीय अमर क्षेत्री कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

National Life

२० वर्षीया महिलालाई २०७१ असार २८ गते मिठाईमा नसालु पदार्थ राखेर खान दिई भारतको लखनउ लगेर  ५० हजार रुपैयाँमा बिक्री गरेको घटनामा संलग्न रही फरार रहेका उनलाई  प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया