मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त पक्राउ
प्रकाशित मिति
२०७७ चैत्र ९ गते, सोमबार ०६:२५

बाँके: मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त नेपालगंज उपमहानगरपालिका-२१ बस्ने ३२ वर्षीय अमर क्षेत्री कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
२० वर्षीया महिलालाई २०७१ असार २८ गते मिठाईमा नसालु पदार्थ राखेर खान दिई भारतको लखनउ लगेर ५० हजार रुपैयाँमा बिक्री गरेको घटनामा संलग्न रही फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
Related
Recent News
- कोसी प्रदेशले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठ)
- सेयर बजारमा सामान्य अंकको सुधार
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
- महालक्ष्मी विकास बैंकको ३१ औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई सम्मान
- राप्रपाका सांसद संसद् बहिष्कार गर्दै बैठकबाट बाहिरिए
- नाराबाजीकै बीच संसद् चलाउनु ‘दादागिरी’ हो : ज्ञानेन्द्र शाही
- कामना सेवा विकासद्धारा दृष्टीविहीनलाई वित्तीय साक्षरता प्रदान
- रास्वपा र राप्रपाको संसद्मा नाराबाजी
- ट्रेड टावरको आईपीओ बाँडफाँड
- भारतमा हेलिकप्टर दुर्घटना, पाइलटसहित सबै ७ जनाको मृत्यु
प्रतिकृया