एनआईसी एशिया बैंकले ५ लाख ८९ हजार संस्थापक शेयर बिक्रि गर्दै
प्रकाशित मिति
२०७७ चैत्र ४ गते, बुधबार ०४:५७
काठमाडौं: एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्तमा रहेका शेयर लिलाममा बढाबढ गरेर बिक्रि खुल्ला गरेको छ । बैंकले माइक्रोफाइनान्सको संस्थापक समहुको ५ लाख ८९ हजार ४ सय ३८ कित्ता संस्थापक शेयर बिक्रि गर्न लागेको जनाएको छ । शेयर प्रति कित्ता मुल्य न्युनतम ४ सय ३७ रुपैयाँमा बिक्रि गर्न लागेको छ ।
आवेदन दिन चाहानेले संस्थाले तोकिएको मुल्य वा सो भन्दा बढी मुल्य अंकित गरेर बोलकबोल पेश गर्न आग्रह गरेको छ । शेयर गर्न इच्छुक संस्था तथा व्यक्तिले न्युनतम १०० कित्ता र धेरैमा सबैमा दिन सक्छन् ।
शेयर निष्कासन तथा बिक्रि प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई जिम्मेवारी दिएको छ । बैंकको अनुसार शेयर खरिद गर्न बैसाख ७ गतेसम्म एनआईसी एशिया क्यापिटल लिमिटेडमा बोलपत्र पेश गर्न सकिने छ ।
Related
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया