एनआईसी एशिया बैंकले ५ लाख ८९ हजार संस्थापक शेयर बिक्रि गर्दै
प्रकाशित मिति
२०७७ चैत्र ४ गते, बुधबार ०४:५७

काठमाडौं: एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्तमा रहेका शेयर लिलाममा बढाबढ गरेर बिक्रि खुल्ला गरेको छ । बैंकले माइक्रोफाइनान्सको संस्थापक समहुको ५ लाख ८९ हजार ४ सय ३८ कित्ता संस्थापक शेयर बिक्रि गर्न लागेको जनाएको छ । शेयर प्रति कित्ता मुल्य न्युनतम ४ सय ३७ रुपैयाँमा बिक्रि गर्न लागेको छ ।
आवेदन दिन चाहानेले संस्थाले तोकिएको मुल्य वा सो भन्दा बढी मुल्य अंकित गरेर बोलकबोल पेश गर्न आग्रह गरेको छ । शेयर गर्न इच्छुक संस्था तथा व्यक्तिले न्युनतम १०० कित्ता र धेरैमा सबैमा दिन सक्छन् ।
शेयर निष्कासन तथा बिक्रि प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई जिम्मेवारी दिएको छ । बैंकको अनुसार शेयर खरिद गर्न बैसाख ७ गतेसम्म एनआईसी एशिया क्यापिटल लिमिटेडमा बोलपत्र पेश गर्न सकिने छ ।
Related
Recent News
- एमाले पोलिटब्यूरो बैठक सुरु, विधान संशोधन प्रस्तावमाथि छलफल
- सञ्चित कोषमा २ खर्ब ४ अर्ब घाटा, राजस्व बढे पनि खर्च अझै बढी
- उच्च अदालतका न्यायाधीश भरत लम्सालको राजीनामा
- विद्या भण्डारीसँग शेखर कोइरालाको भेट, वैकल्पिक गठबन्धनको चर्चा तीव्र
- कर नतिर्ने १२२ करदाताविरुद्ध कारबाही सुरु
- ध्ययन बिदा सकिएर पनि नफर्किएका ६ वरिष्ठ इन्जिनियरलाई नेपाल टेलिकमको ३० दिनको अल्टिमेटम
- ज्योति विकास बैंक बन्यो ‘ISO 27001:2022’ प्रमाणपत्र प्राप्त गर्ने पहिलो विकास बैंक
- श्रमिकको न्यूनतम तलब १९ हजार ५५० पुग्यो, हिजोदेखि लागू
- आज बढ्यो सुनको मूल्य
- सेवा विकास बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने
Crime
- मेयर रामपुकार साह एक लाख घुससहित रंगेहात पक्राउ
- कास्की यातायात कार्यालयका कर्मचारी घुससहित रंगेहात पक्राउ
- कोहलपुरमा नक्कली नोट र लागूऔषधसहित पत्रकार पक्राउ
- सबैला नगरपालिकामा १५ लाखभन्दा बढी भ्रष्टाचार, ७ जनाविरुद्ध मुद्दा
- उच्च प्रविधि उपकरण खरिद प्रकरणमा १६ करोड भ्रष्टाचार, पूर्वकार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर
प्रतिकृया