ग्लोबल आइएमईको ऋणपत्रमा आवेदन दिने समय थप
प्रकाशित मिति
२०७७ चैत्र ४ गते, बुधबार ०४:५८
काठमाडौं: ग्लोबल आइएमईको बैंक लिमिटेडले निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने समय थप गरिएको छ । चैत्र ४ गतेसम्म तोकिएको ऋणपत्र बिक्रि नभएपछि समय थपिएकोे जनाएको छ ।
चैत्र १ गतेबाट बिक्रि खुल्ला गरेको डिबेन्चरमा ‘८।५० प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६र८७’ मा अब चैत्र १६ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।
बैंकले ८ वर्षको लागि ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र ८ वर्षे अवधिको ऋणपत्र बिक्रि खुल्ला गरेको हो ।

बैकले ‘८।५ प्रतिशत, १० वर्ष ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६र८७’ नामको ऋणपत्र निष्कासन गरेको हो । जारी गरेको ऋणपत्रमध्ये कम्पनीले १२ लाख कित्ता र व्यक्तिगत रुपमा १९ लाख कित्ता विक्रि गर्ने र ५ प्रतिशत सामुहिक लगानी कोषलाई छुट्टाइएको जनाएको छ

Related
Recent News
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया