• २४ भदौ २०८३, बुधबार
  • ३ः२१ दिउँसो

सुनको मूल्य तोलामा ६ सयले ओरालो, प्रतितोला ८५ हजार ६ सय, चाँदी पनि घट्यो

प्रकाशित मिति

२०७७ फाल्गुन २५ गते, मंगलवार १२:४५

काठमाडौं गत सोमबार झिनो मुल्यले उकालो लागेको सुनको मूल्य म‌गलबार भने प्रतितोला ६ सय रुपैयाँले ओरालो लागेको छ।

National Life

अघिल्लो दिनको तुलनामा केहि घटेर कारोबार मूल्य प्रतितोला ८५ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।

चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२ सय ५५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। मंगलबार चाँदी प्रतिऔंस २५।३२ डलर भएको छ। यस अघि चाँदी प्रतिऔंस २३ डलरभन्दा तल आउने सकेको छैन।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया