• ११ असोज २०८३, आइतबार
  • ११ः३९ बिहान

सभामुख सापकोटा आज राजनीतिक दलहरुसँग छलफल गर्दै 

प्रकाशित मिति

२०७७ फाल्गुन १९ गते, बुधबार ०९:०१

काठमाडौँ: सभामुख अग्निप्रसाद सापकोटाले आज बाुधबा देखि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग छलफल गर्दैछन् । आगामी आइतवार संसद बैठक डाकिएको अवस्थामा सभामुखले राजनीतिक दलहरुसँग बैठकको तयारीबारे परामर्श गर्न लागेका छन् ।

National Life

यसअघि मंगलबार संसद भवन नयाँ बानेश्वर पुगेर सभाहल र अन्य कक्षहरुको अवलोकन गरेका सापकोटाले आजदेखि दलहरुसँग परामर्श गर्ने भएका हुन् । सर्वोच्च अदालतको फैसलाले पुर्नस्थापित प्रतिनिधिसभा र जारी राजनीतिक अवस्थाकाबीच संसद बैठक व्यवस्थित ढंगले सञ्चालनमा चुनौती देखिन्छ ।

प्रतिकृया