राजनीति ठीक हुनुपर्दछ -प्रधानमन्त्री ओली
प्रकाशित मिति
२०७७ माघ २२ गते, बिहीबार ०४:५७
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आज अखिल नेपाल किसान महासंघले काठमाडौंको प्रज्ञा भवनमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले देशको राजनीति ठीक हुनुपर्ने धारणा राखेका छन् ।
ओलीले देशको समग्र क्षेत्रमा उन्नति र प्रगति गर्नुपर्ने बताएका छन् । उनले किसानहरुले अब देशव्यापी रुपमा राजनीतिक जागरणलाई अगाडि बढाउनुपर्ने पनि धारणा राखे ।
किसानहरुको अब हुने जागरणले विभिन्न प्रकारका प्रतिक्रियावादी तत्वहरुलाई परास्त गर्न सक्ने पनि उनले जनाए । आज नेपालमा कम्युनिष्ट आन्दोलनको सबभन्दा ठूलो विरोधीहरु कम्युनिष्टकै खोल ओढेकाहरु भएको पनि उनको आरोप छ ।
Related
Recent News
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी, महिला उद्यममा वित्तीय पहुँच विस्तार हुने
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
- दशैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
- बेपत्ता नागरिकको मृत्यु दर्ताका लागि दुई ऐन संशोधन प्रक्रिया अघि बढ्यो
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा
- कांग्रेसको नयाँ नेतृत्व छान्न आज उम्मेदवारी दर्ता हुँदै








प्रतिकृया