• ९ असोज २०८३, शुक्रबार
  • २ः२६ दिउँसो

अर्घाखाँचीमा बुवाद्धारा आफ्नै २ वर्षीय छोरीको हत्या

प्रकाशित मिति

२०७७ माघ १३ गते, मंगलवार ०३:३७

अर्घाखाँचीः अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका २ झिर्रामा बुवाले आफ्नै छोरीको हत्या गरेका छन् ।

National Life

स्थानिय २४ वर्षिय सन्तोष घिमिरेले आफ्नै २ वर्षकी छोरी सृष्टि घिमिरेको हत्या गरेको हत्या गरेको वडा प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

उनले आफ्नी छोरीलाई रसीले घाटीमा कसेर हत्या गरेको प्रहरीले बताएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

विगत केही समय अघि श्रीमानसँग घर झगडा हुदा श्रीमती माईत बस्दै आएकी थिईन् ।

घटनाका विषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

प्रतिकृया