• ११ असोज २०८३, आइतबार
  • ११ः३५ बिहान

आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने नेपाल–दाहाल पक्षको निर्णय

प्रकाशित मिति

२०७७ माघ १ गते, बिहीबार ०६:५२

काठमाडौंः नेकपा प्रचण्ड=माधव पक्षको नेकपाले आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ।

National Life

बिहीबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले काठमाडौं केन्द्रित आन्दोलन कार्यक्रम बनाउने र थप सशक्त बनाउने निर्णय गरेको हो् ।

बैठक शुक्रबार बिहान ११ पुनः बस्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया