• ९ असोज २०८३, शुक्रबार
  • २ः२३ दिउँसो

अमेरिकाको जर्जिया राज्यका दुई सिनेट सिटका लागि भएको मतदान सम्पन्न

प्रकाशित मिति

२०७७ पुष २२ गते, बुधबार ०७:१६

एजेन्सीः अमेरिकाको जर्जिया राज्यका दुई सिनेट सिटका लागि भएको मतदान सम्पन्न भएको छ ।

National Life

अमेरिकी माथिल्लो सदनको शक्ति सन्तुलनका लागि महत्वपूर्ण रहेको यस क्षेत्रमा गत नोभेम्बर ३ मा भएको चुनावमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढि मत प्राप्त नगरेकाले मंगलबार रनअफ चुनावमा मतदान भएको हो ।

मतदान सम्पन्न भएसँगै प्रारम्भीक नतिजा आउने क्रम सुरु भएको छ । माथिल्लो सदन सिनेटमा अहिले रिपब्लिकन पार्टीका ५० तथा डेमोक्र्याटिक पार्टीका ४८ सदस्य छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

जर्जियाका दुई सिट जित्न सके राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनलाई काम गर्न सहज हुनेछ ।

प्रतिकृया