टोटनह्याम काराबाओ कप फुटबलको फाइनलमा प्रवेश
प्रकाशित मिति
२०७७ पुष २२ गते, बुधबार ०७:३९
एजेन्सीः टोटनह्याम काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति घरेलु मैदानमा भएको सेमिफाइनल खेलमा टोटनह्यामले ब्रेन्टफोर्डलाई २–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
टोटनह्यामका लागि १२ औँ मिनेटमा मौउसा सिसोको तथा ७० औँ मिनेटमा सन हेङ्ग–मिनले गोल गरे । ८४ औँ मिनेटमा डासिल्भा सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि ब्रेन्टफोर्ड १० खेलाडीमा सीमित भएको थियो ।
सन् २००८ मा चेल्सीलाई पराजित गरेर लिग कपको उपाधि जितेको टोटनह्यामले त्यसपछिका खेलहरुमा उपाधि उचाल्न सकिेको छैन ।
Related
Recent News
- कृष्णभिरमा ग्याबियन वाल भासियो, नयाँ ट्र्याकसमेत जोखिममा
- संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेकाे सम्बोधन (पूर्णपाठ)
- जलवायु संरक्षणमा नेपालको योगदान दायित्वभन्दा बढी : प्रधानमन्त्री
- आज इन्द्रजात्रा मनाइँदै, कुमारीको रथयात्रा मुख्य आकर्षण
- यस्तो छ आजको मौसम
- नेपाल विपद्लाई भूराजनीतिक प्रत्यारोपको विषय बनाउँदैन:प्रधानमन्त्री बालेन्द्र शाह
- टिमुरे बाढी : ३३८ ट्रक–कन्टेनर र ४४१ जना अझै सम्पर्कविहीन
- इन्द्रजात्राका कारण शुक्रबार नेप्से बन्द, सोमबारदेखि कारोबार खुल्ने
- ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, करिब १० घर जले
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ






प्रतिकृया