• ११ असोज २०८३, आइतबार
  • १ः१९ दिउँसो

राष्ट्रपति भण्डारीसँग भेट्न चिनियाँ राजदूत यान्छी शितल निवासमा

प्रकाशित मिति

२०७७ पुष ७ गते, मंगलवार ०८:३८

काठमाडौंः नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शितल निवास गएकी छन्।

National Life

मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि उत्पन्न पछिल्लो राजनीतिक परिस्थितिकाबीच राजदूत यान्छी राष्ट्रपतिलाई भेट्न पुगेकी हुन्।

केपी शर्मा ओलीले संसद विघटन गरेपछि उत्पन्न पछिल्लो राजनीतिक परिस्थितिका बीच राजदूत यान्छी राष्ट्रपतिलाई भेट्न पुगेकी हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

नेकपामा विवाद उत्कर्षमा पुगेका बेला यसअघि पनि राजदूत याङ्छीको सक्रियता देखिने गरेको थियो।

प्रतिकृया