बढ्यो सुनको मूल्य ५ सयले
प्रकाशित मिति
२०७७ मंसिर १६ गते, मंगलवार ११:३६
काठमाडौं, आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा आज मंगलबार सुन प्रतितोला ५ सय र चाँदी ३५ रुपैयाँले बढेको हो ।
सोमबार ९० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार ५ सय रुपैयाँले बढेर ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Related
Recent News
- राष्ट्र बैंकको नयाँ निर्देशन: दीर्घकालीन परियोजनाको ब्याज पुँजीकरण गर्न पाइने
- मौद्रिक नीतिका लागि बैंकर संघका २० भन्दा बढी सुझाव, गैरबैंकिङ सम्पत्ति भाडामा दिन पाउनुपर्ने माग
- वीरगञ्ज महानगरले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
- रास्वपा महाधिवेशनः केन्द्रीय सदस्यका लागि राति ८ः३० बजेबाट भोटिङ
- नेप्से १४.४५ अंकले घट्यो, ४ अर्ब ४१ करोडभन्दा बढीको कारोबार
- १५औँ महाधिवेशन लक्षित गर्दै कांग्रेसद्वारा ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइयो (सूचीसहित)
- बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
- ११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८४५ विद्युतीय सवारी आयात
- दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
- कांग्रेसले सार्वजनिक गर्यो क्रियाशील सदस्यता व्यवस्थापनको नयाँ कार्यतालिका
Crime
Politics
- रास्वपा महाधिवेशनः केन्द्रीय सदस्यका लागि राति ८ः३० बजेबाट भोटिङ
- १५औँ महाधिवेशन लक्षित गर्दै कांग्रेसद्वारा ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइयो (सूचीसहित)
- कांग्रेसले सार्वजनिक गर्यो क्रियाशील सदस्यता व्यवस्थापनको नयाँ कार्यतालिका
- विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाटै मतदान गर्न पाउने
- रास्वपाको प्रथम महाधिवेशनमा आज मतदान, ९९ केन्द्रीय सदस्य चयन हुँदै




प्रतिकृया