यूरोपमा महामारी भयावह, विश्वभर ६ लाख कोरोना संक्रमित थपिए
प्रकाशित मिति
२०७७ कार्तिक २९ गते, शनिबार ११:५६
काठमाडौं, २९ कात्तिक । विश्वभर एकै दिन ६ लाख भन्दा बढी कोरोना भाइरसको संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनले बितेको २४ घन्टामा ६ लाख २८ हजार नयाँ संक्रमित थपिएको शुक्रबारको बुलेटिनबाट जानकारी दिएको हो । यो अहिलेसम्म एकै दिन बढी संक्रमित थपिएको किर्तिमान हो ।
पछिल्लो समयमा विश्वभर कोरोना भाइरसको संक्रमितको संख्या ५ करोड ३७ लाख नाघेको छ । जसमध्ये १३ लाख ९ हजार एक सय ४७ को निधन भइसकेको छ । संक्रमितमध्ये ३ लाख ७५ हजार नीको भएका छन् ।

अमेरिकामा एक करोड १० लाख संक्रमित संख्या पुगेको छ । भारतमा ८७ लाख, ब्राजिलमा ५८ लाख संक्रमित संख्या नाघेको छ ।

युरोपेली मुलुकहरुमा संक्रमित संख्या धमाधम बढ्न थालेको छ । फ्रान्समा १९ लाख, रुसमा १८ लाख, स्पेनमा १४ लाख, बेलायतमा १३ लाख संक्रमित संख्या नाघेको छ ।
Related
Recent News
- रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्यो
- रसुवा बाढी : उद्धारका लागि पाँच हेलिकोप्टरसहित २ हजारभन्दा बढी सैनिक परिचालन
- रसुवा बाढीका घाइतेमध्ये ९ जना डिस्चार्ज, ३३ जनाको उपचार जारी
- रसुवा बाढीमा १६२ जनाको शव फेला
- बाढीपीडितका लागि भारतले पठाउँदैछ १० टन राहत सामग्री र औषधि
- रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, भोलि बिहान ९ बजे सिंहदरबारमा बस्ने
- प्रधानमन्त्री बालेन शाह : पीडित परिवारलाई राज्यले एक्लो हुन दिँदैन
- रसुवा बाढी : ९७ शव फेला, ५४ जनाको उद्धार
- सुवा–नुवाकोटका जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन
- रसुवा बाढी : ४४ नेपाली सेनासहित ८५ सुरक्षाकर्मी सम्पर्कविहीन
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया