चीनद्वारा वाइडेनलाई बधाई
प्रकाशित मिति
२०७७ कार्तिक २८ गते, शुक्रबार ०३:३५
एजेन्सी, २८ कात्तिक । अमेरिकी राष्ट्रपति निर्वाचनमा विजयी घोषणा हुन बाँकी डेमोक्राटिक उम्मेदवार जोय वाइडेनलाई चीनले बधाई दिएको छ । चिनियाँ विदेश मन्त्रालयले वाइडेनलाई बधाई दिएको हो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेविनले चीनले अमेरिकी जनताको रोजाईको स्वागत गर्ने बताए । उनले अमेरिकी राष्ट्रपति निर्वाचनको आन्तरिक र बाह्य प्रतिक्रियालाई नजिकबाट नियालिरहेको बताए ।

वाइडेन चुनावमा जितेको औपचारिक घोषणा नभएपछि मिडियाले विजयबारे खबर प्रकाशित गरिसकेका छन् । यसबीच चीनले ढिलो गरी वाइडेनलाई बधाई दिएको हो ।

वाइडेनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, ब्राजिली राष्ट्रपति बोलसानरियो, टर्कीका राष्ट्रपति एड्रोगेनलगायनले अझै बधाई दिएका छन् । चिनियाँ विदेश मन्त्रालयले बधाई दिएपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले बधाई ज्ञापन गरेका छैनन् ।
Related
Recent News
- बाढीपीडितका लागि भारतले पठाउँदैछ १० टन राहत सामग्री र औषधि
- रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, भोलि बिहान ९ बजे सिंहदरबारमा बस्ने
- प्रधानमन्त्री बालेन शाह : पीडित परिवारलाई राज्यले एक्लो हुन दिँदैन
- रसुवा बाढी : ९७ शव फेला, ५४ जनाको उद्धार
- सुवा–नुवाकोटका जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन
- रसुवा बाढी : ४४ नेपाली सेनासहित ८५ सुरक्षाकर्मी सम्पर्कविहीन
- रसुवा बाढी : ८ वाणिज्य बैंकका २६ कर्मचारी सम्पर्कविहीन
- बालेनलाई मोदीको फोन, सम्भव भएसम्मको सहयोग गर्छौं’
- भारत, चीन र विश्व बैंकले भने, आवश्यकता बताउनुस्, सहयोग गर्छौं
- यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका १० निर्णय
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया