बैतडीमा बस दुर्घटना, ९ जनाको ज्यान गयो
प्रकाशित मिति
२०७७ कार्तिक २८ गते, शुक्रबार ०६:३३
काठमाडौं, बैतडीको खोड्पे नजिकै बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । बैतडी र दार्चुलाको सीमा क्षेत्र गन्नादेखि कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति ९ बजेतिर भीरबाट खसेको थियो ।
उक्त दुर्घटनामा परी घाइते भएका ७ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि धनगढी पठाइएको छ भने अन्य घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिए ।

Recent News
- बाढी प्रभावित रसुवा–नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख पठाइने
- रसुवा बाढीको वितण्डा : ९ बैंक शाखामा क्षति, धेरै कर्मचारी सम्पर्कविहीन
- रसुवा बाढीले विद्युत् गृह र प्रसारण संरचनामा ठूलो क्षति, आपूर्ति प्रभावित
- भोटेकोशी बाढीपछि उद्धार तीव्र पार्ने निर्णय, आठ हेलिकप्टर परिचालन
- भोटेकोशी–त्रिशूलीमा भीषण बाढी : पाँच जिल्लाका तटीय बस्तीलाई सुरक्षित रहन गृहमन्त्रीको आग्रह
- मेडिकल टिम बोकेर बाढी प्रभावित क्षेत्रतर्फ उड्यो सेनाको हेलिकप्टर
- बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्यायो : सीडीओ
- रसुवा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए उच्चस्तरीय बैठक, उद्धारका लागि सबै हेलिकप्टर तयारी अवस्थामा
- भोटेकोसीको बाढी गल्छी आइपुग्यो
- रसुवाको बाढीपछि काठमाडौंमै रोकिए चार जिल्लातर्फ जाने सवारी
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया