‘जुजु’को ‘सुनन’सार्वजनिक
प्रकाशित मिति
२०७७ कार्तिक २१ गते, शुक्रबार ०६:५३
काठमाडौं, गायक सुशील श्रेष्ठ ‘जुजु’को बिल्कुलै नयाँ म्युजिक भिडियो ‘सुनन’ सार्वजनिक भएको छ । प्रेमभाव बोकेको गीतमा शब्द सुशील श्रेष्ठ ‘जुजु’ र स्वर्गीय आशिष तामाङको रहेको छ । सुदिप बरालको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो आचार्य गोपालले निर्देशन गरेका हुन् ।
गीतमा स्वर्गीय आशिष तामाङले संगीत दिएका छन् । म्युजिक भिडियोमा अभिनेता आकाश श्रेष्ठ र उषा उप्रेतीको प्रेम र रोमान्स देख्न सकिन्छ । भिडियोमा प्रकाश जिसीको समेत रहेको छ ।


Related
Recent News
- नेप्से १.४६ अंकले घट्यो, ४ अर्ब ४२ करोडको कारोबार
- हिरासतभित्र गृहमन्त्री टोलीले धम्की र दबाब दिएको आरोप, मानव अधिकार आयोगमा उजुरी दर्ता
- रास्वपाको महामन्त्रीमा मनिष झाको उम्मेदवारी घोषणा
- रास्वपा महाधिवेशनको भोजन तथ्याङ्क: दैनिक ९ क्विन्टलसम्म मटन खपत
- नबिल बैंकको ‘ए’ रेटिङ पुनः पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास
- संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय फिर्ता, रास्वपाभित्र असन्तुष्टि
- पाँच दिन नेपाल टेलिकमको इन्टरनेट र टेलिफोन सेवा प्रभावित हुने
- राजेन्द्र खरेललाई कांग्रेसको अन्तिम सम्मान, गगन थापाद्वारा पार्टी झन्डा अर्पण
- एफएटीएफको ग्रे लिस्टमै रह्यो नेपाल, खैरो सूचीबाट बाहिरिन असफल
- माउन्ट एभरेष्ट पावरको आईपीओ भर्ने आज अन्तिम दिन
Crime
Politics
- रास्वपाको महामन्त्रीमा मनिष झाको उम्मेदवारी घोषणा
- संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय फिर्ता, रास्वपाभित्र असन्तुष्टि
- राजेन्द्र खरेललाई कांग्रेसको अन्तिम सम्मान, गगन थापाद्वारा पार्टी झन्डा अर्पण
- प्रतिनिधिको नामावलीमा त्रुटि, रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु भएन
- रास्वपा महाधिवेशनको दोस्रो दिन आज, विधान संशोधनदेखि निर्वाचन प्रक्रियासम्मका महत्वपूर्ण एजेन्डा




प्रतिकृया