सार्वजनिक स्थलमा निःशुल्क खाना वितरण बन्द गरिने
प्रकाशित मिति
२०७७ कार्तिक २१ गते, शुक्रबार ०६:०७
काठमाडौंका सार्वजनिक स्थलमा भइरहेको निःशुल्क खाना वितरण बन्द गरिने भएको छ । महानगरपालिका र निःशुल्क खाना खुवाउने अभियान सञ्चालन गरिरहेका संघसंस्थाहरूले सम्भावित जोखिमलाई ध्यानमा राख्दै खुला ठाउँबाट खाना वितरण गर्न बन्द गर्ने र महानगरकै समन्वयमा व्यवस्थित रूपले खाना खुवाउने भएका छन् ।
महानगरमा शुक्रबार भएको छलफलले मंसिर १ गतेसम्म हाल सञ्चालन भएकै जसरी खाना वितरण गर्ने र मंसिर २ गतेबाट खुला ठाउँको वितरणलाई रोक्ने निष्कर्ष निकालेको हो ।

लकडाउनपछि खुलामञ्चमा भोजन सेवा सञ्चालन गरिरहँदा कोभिड– १९ को संक्रमण झन बढ्न सक्ने, स्वास्थ्यबर्द्धक वातावरण कायम नहुने र सामाजिक प्रतिष्ठामा समेत आँच आउन सक्ने कुरालाई मध्यनजर गर्दै महानगर र भोजन सेवा गराउँदै आएका संघसंथाले खाना खुवाउने वैकल्पिक स्थानको खोजी गर्ने सहमति गरेका हुन् ।

Related
Recent News
- नेप्से १.४६ अंकले घट्यो, ४ अर्ब ४२ करोडको कारोबार
- हिरासतभित्र गृहमन्त्री टोलीले धम्की र दबाब दिएको आरोप, मानव अधिकार आयोगमा उजुरी दर्ता
- रास्वपाको महामन्त्रीमा मनिष झाको उम्मेदवारी घोषणा
- रास्वपा महाधिवेशनको भोजन तथ्याङ्क: दैनिक ९ क्विन्टलसम्म मटन खपत
- नबिल बैंकको ‘ए’ रेटिङ पुनः पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास
- संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय फिर्ता, रास्वपाभित्र असन्तुष्टि
- पाँच दिन नेपाल टेलिकमको इन्टरनेट र टेलिफोन सेवा प्रभावित हुने
- राजेन्द्र खरेललाई कांग्रेसको अन्तिम सम्मान, गगन थापाद्वारा पार्टी झन्डा अर्पण
- एफएटीएफको ग्रे लिस्टमै रह्यो नेपाल, खैरो सूचीबाट बाहिरिन असफल
- माउन्ट एभरेष्ट पावरको आईपीओ भर्ने आज अन्तिम दिन
Crime
Politics
- रास्वपाको महामन्त्रीमा मनिष झाको उम्मेदवारी घोषणा
- संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय फिर्ता, रास्वपाभित्र असन्तुष्टि
- राजेन्द्र खरेललाई कांग्रेसको अन्तिम सम्मान, गगन थापाद्वारा पार्टी झन्डा अर्पण
- प्रतिनिधिको नामावलीमा त्रुटि, रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु भएन
- रास्वपा महाधिवेशनको दोस्रो दिन आज, विधान संशोधनदेखि निर्वाचन प्रक्रियासम्मका महत्वपूर्ण एजेन्डा




प्रतिकृया