• ७ असोज २०८३, बुधबार
  • १ः३८ दिउँसो

एकैदिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति

२०७७ कार्तिक ५ गते, बुधबार ०४:३२

काठमाडौं , पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

National Life

देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये ३ हजार १०७ जना काठमाडौं उपत्यकाका छन् ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया