• ९ असोज २०८३, शुक्रबार
  • २ः२९ दिउँसो

आईपीएलः आज मुम्बई र राजस्थान खेल्दै

प्रकाशित मिति

२०७७ आश्विन २० गते, मंगलवार ०४:०६

काठमाडौंः युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज मुम्बई इण्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

National Life

शेख जायद क्रिकेट स्टेडियममा मुम्बई र राजस्थानबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई राजस्थानलाई हराएर शीर्ष स्थानमा समेत उक्लन चाहन्छ । स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थान भने बलियो मुम्बईलाई हराएर तेस्रो जित निकाल्न चाहन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

४ खेलमा ३ जितसहित ६ अंक जोडेको मुम्बई दोस्रो स्थानमा रहेको छ भने राजस्थान ४ खेलमा ४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

प्रतिकृया