७४ वर्षको उमेर र ककटेल खोपको असर के होला राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्था
प्रकाशित मिति
२०७७ आश्विन १८ गते, आईतवार ११:२९
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अवस्था ठीक रहेको र केही दिनमा वास्तविक परीक्षण हुने बताएका छन्।
ट्विटरमा भिडियो पोस्ट गर्दै उनले उनीमाथि उठेका आशंकाहरुको जवाफ दिएका हुन्।ट्रम्पको उपचारमा संलग्न चिकित्सकहरुले उनको अवस्था ठीक रहेको जनाएका छन् जबकि ह्वाइट हाउसका चिफ अफ स्टाफले उनको स्वास्थ्यमाथि गहिरो चिन्ता प्रकट गरेका थिए।
चार मिनेट लामो भिडियोमा राष्ट्रपति ट्रम्पले वाल्टर रीड नेसनल मिलिट्री मेडिकल कलेजका डक्टर तथा नर्सलाई धन्यवाद दिए। वासिङ्टन डीसीको नजिकैको यही अस्पतालमा उनको उपचार भइरहेको छ।
Related
Recent News
- बाढी-पहिरो र वर्षाले नेपाल टेलिकमको सेवा प्रभावित
- पर्वतमा कालीगण्डकी नदी बस्तीमा पस्दा २५ घर बगे
- खराब मौसमले हवाई उडान प्रभावित, भरतपुर र तुम्लिङटार विमानस्थल अझै बन्द
- बाढी-पहिरोले देशभरका दर्जनौँ सडक अवरुद्ध, कुन–कुन सडक प्रभावित ?
- आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना, हावाहुरीको पनि चेतावनी
- आजदेखि सोह्र श्राद्ध सुरु
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- एसडिजी हासिल गर्न बाँकी समय तीव्र कार्यान्वयनमा उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री खनाल
- उदयपुर सिमेन्टबारे गोपीकृष्ण न्यौपानेको विद्यावारिधि, दैनिक १० हजार टन क्लिंकर उत्पादनको सम्भावना
- यो साता तीन दिन मात्रै खुलेको बजारमा नेप्से १७ अंकले घट्यो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेसका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदै
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने








प्रतिकृया