जनसेवा युवा क्लबद्वारा ५० जना जेष्ठ नागरिकलाई सम्मान
प्रकाशित मिति
२०७७ आश्विन १५ गते, बिहीबार ०८:०६
मोरङः संसार भरी नै अक्टोबर १ का दिन मनाउने अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा मोरङ जिल्लाको लेटाङ नगरपालिका वडा न. ५ को जनसेवा युवा क्लबले बिहीबार जेष्ठ नागरिकको सम्मान कार्यक्रम सम्पन्न गरेको छ । विगत ६ वर्षबाट निरन्तर कार्यक्रम गरेको क्लबले सेवा क्षेत्रका ५० जना जेष्ठ नागरिकहरुलाई सो अवसरमा सम्मान गरेको हो । कार्यक्रममा उपस्थित हुन नसकेका जेष्ठ नागरिकहरुलाई घर(घरमा पुगेर समेत सम्मान गरिएको हो ।
जेष्ठ नागरिक समाजका धरोहर र इतिहासका साक्षी भएका र अहिलेको समयमा घर परिवारबाटै उपेक्षित हुने समस्या रहेकाले यसलाई निराकरण गर्न क्लबले सचेत गराउन कार्यक्रम आयोजना गरेको हो । क्लबले जेष्ठ नागरिकका विविध समस्याको समाधानमा समेत सदैब प्रतिवद्ध हुने जनाएको छ ।

Recent News
- विष्णु पौडेलको पक्राउविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ
- दीर्घकालीन परियोजनाका कर्जामा ब्याज पुँजीकरण गर्न बाटो खुला, लगानीकर्तालाई ठूलो राहत
- रास्वपामा केन्द्रीय सदस्य चयनका लागि मतदान जारी, २ हजारभन्दा बढी प्रतिनिधिले गरे मतदान
- भेनेजुएलामा ३९ सेकेण्डको अन्तरमा दुई शक्तिशाली भूकम्प
- स्विट्जरल्यान्ड समूह ‘बी’ विजेता बन्दै अन्तिम ३२ मा, क्यानडाले पनि रच्यो इतिहास
- आज निर्जला एकादशीमा तुलसीको बिउ राख्दै
- राष्ट्र बैंकको नयाँ निर्देशन: दीर्घकालीन परियोजनाको ब्याज पुँजीकरण गर्न पाइने
- मौद्रिक नीतिका लागि बैंकर संघका २० भन्दा बढी सुझाव, गैरबैंकिङ सम्पत्ति भाडामा दिन पाउनुपर्ने माग
- वीरगञ्ज महानगरले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
- रास्वपा महाधिवेशनः केन्द्रीय सदस्यका लागि राति ८ः३० बजेबाट भोटिङ
Crime
Politics
- रास्वपामा केन्द्रीय सदस्य चयनका लागि मतदान जारी, २ हजारभन्दा बढी प्रतिनिधिले गरे मतदान
- रास्वपा महाधिवेशनः केन्द्रीय सदस्यका लागि राति ८ः३० बजेबाट भोटिङ
- १५औँ महाधिवेशन लक्षित गर्दै कांग्रेसद्वारा ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइयो (सूचीसहित)
- कांग्रेसले सार्वजनिक गर्यो क्रियाशील सदस्यता व्यवस्थापनको नयाँ कार्यतालिका
- विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाटै मतदान गर्न पाउने




प्रतिकृया