• ७ असोज २०८३, बुधबार
  • ४ः५७ बेलुका

सामाजिक सुरक्षा कोषमा कर्मचारीको माग

प्रकाशित मिति

२०७७ भाद्र १६ गते, मंगलवार ०३:५४

काठमाडौंः सामाजिक सुरक्षा कोषले स्थायी पदपूर्तिका लागि कर्मचारीको माग गरेको छ । कोषले ४ देखि ११ औं तहमा स्थायी पदपूर्तिका लागि ६६ जना कर्मचारी माग गरेको हो । लोकसेवा आयोगको सहमति अनुसार कोषमा रिक्त रहेका पदहरु खुल्ला प्रतियोगितामार्फत पदपूर्ति गर्न आवेदनको माग गरिएको छ ।

National Life

तोकिएको योग्यता पुगेका उम्मेदवारले प्रक्रिया पूरा गरी अनलाइन दरखास्त फाराम भर्नुपर्ने उल्लेख गरिएको छ ।

प्रतिकृया