• ७ असोज २०८३, बुधबार
  • ५ः२१ बेलुका

देशैभर सार्वजनिक पुस्तकालयको संजाल बनाउन मन्त्रीलाई सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईको सुझाव

प्रकाशित मिति

२०७७ भाद्र १६ गते, मंगलवार ०३:४४

काठमाडौं, जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले जमलमा राष्ट्रिय पुस्तकालय र देशैभर सार्वजनिक पुस्तकालयको संजाल बनाउन सुझाव दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो सुझाव दिएका हुन् ।

National Life

उनले शिक्षामन्त्री पोखरेललाई सुझाव दिँदै लेखेका छन्,’शिक्षामन्त्री @girirajmanipok ले कुनै पदचिन्ह छोड्नेभए यसो गर्नोस्:१.जमलमा राष्ट्रिय पुस्तकालय र देशैभर सार्वजनिक पुस्तकालयको संजाल बनाउनोस;२.जनप्रतिनिधि/शिक्षक/कर्मचारीले अनिवार्य रूपमा आफ्ना सन्तान सार्वजनिक विद्यालयमा पढाउनुपर्ने गर्नोस्;३.विश्वविद्यालयमा भागबण्डा अन्त्य गर्नोस!’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया