• २५ भदौ २०८३, बिहीबार
  • ८ः३९ राती

आज साउनको पहिलो सोमबार पहिलोपटक पशुपति बन्द

प्रकाशित मिति

२०७७ श्रावण ५ गते, सोमबार ०७:२१

 

National Life

काठमाडौं । आज साउनको पहिलो सोमबार । पशुपतिनाथमा शिब भग्वानको भक्तजनहरु बढी हुने दिन । तर, यो वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण पशुपतिनाथ बन्द भएको छ ।

पशुपतिनाथ साउनभर खुल्ने हो या होइन निश्चित छैन । सरकारले लकडाउन ७ साउनसम्म कायमै राखेको छ । त्यसपछि के गर्ने तय गरेपछि मात्र पशुपतिनाथ खुल्ने नखुल्ने टुंगो लाग्नेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

उता भारतमा पनि उत्तराखण्डमा पर्ने हरिद्वार र ऋषिकेषलगायतका मन्दिरहरु बन्द छन् । उत्तराखण्ड सरकारले हिजो र आज बाहिरबाट मानिसहरुलाई राज्यमा प्रवेश गर्न नै रोकेको छ । हरिद्वारमा आउन खोज्ने भक्तजनहरुलाई रोकेको छ ।

प्रतिकृया