चीनको वुहानमा कोरोना भाइरसको स्रोत खोज्दै डब्ल्युएचओ
प्रकाशित मिति
२०७७ असार २७ गते, शनिबार १०:०७

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) चीनको वुहानमा कोरोना भाइरसको स्रोत पहिचानमा लागेको छ ।
कोरोनाको स्रोतबारे अध्ययन अनुसन्धान गर्नका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) २ जना विज्ञ चीनको वुहान गएका छन् ।

टोलीले भाइरसको स्रोत के हो भनेर पत्ता लगाउने प्रयत्न गर्ने डब्ल्युएचओलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।
अहिलेसम्म कोरोना भाइरस चीनको हुबेई प्रान्तस्थित वुहान शहरको मासु पसलबाट फैलिएको बताइदै आएको छ ।
तर, अमेरिकाले भने कोरोना भाइरस चीनले भाइरस जम्मा गरेर राखेको प्रयोगशालाको फ्रिजबाट लिक भएको दाबी गर्दै आएको छ ।
Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया