• २२ भदौ २०८३, सोमबार
  • ८ः५० राती

बोल्ड एण्ड ब्यूटीफूल ‌ओसिन (फोटो फिचर)

प्रकाशित मिति

२०७७ असार २२ गते, सोमबार ०७:२८

काठमाडौं । भिजे तथा मोडल ओसिन सिटौलाका हजारौं फ्यान छन् । उनको बोल्ने कलाले फ्यानको ध्यान तान्ने गर्छ ।

National Life

पछिल्लो समय भने ओसिन मिडियामा खासै देखिएकी छैनिन् । द भ्वाइस अफ नेपालमा सुसिल नेपालसँग कार्यक्रमको होस्ट गरेकी ओसिनलाई त्यही शोबाट धेरैले नोटिस गरे ।

सामाजिक सञ्जालमा सक्रिय रहने ओसिनलाई इन्स्टाग्राममा १ लाख ७४ हजारले फलो गरेका छन् । उनले सामाजिक सञ्जालमा आफ्ना हट तस्वीरहरु शेयर गर्ने गर्छिन् ।

Classic Tech Desktop

प्रतिकृया