• २६ भदौ २०८३, शुक्रबार
  • ११ः२६ बिहान

भक्तपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का

प्रकाशित मिति

२०७७ जेष्ठ ८ गते, बिहीबार ०९:०१

 

National Life

काठमाडौं । भक्तपुरको अनन्तलिंगेश्‍वर आसपास केन्दबिन्दू भएर आज बिहान भूकम्प गएको छ ।

बिहान सवा ८ बजेतिर भूकम्पको धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान बिहान ८ बजेर १४ मिनेट जाँदा ३.४ म्याग्निच्युडको भूकम्प गएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

यसको धक्का भक्तपुरसहितका आसपासका क्षेत्रमा पनि महसुस गरिएको हो । यो धक्का गोरखा भूकम्पकै परकम्प भएको केन्द्रले जानकारी दिएको छ ।

प्रतिकृया