नायिका बिनिता बराल लकडाउनमा बच्चासँग रमाउँदै
प्रकाशित मिति
२०७६ चैत्र २९ गते, शनिबार ०७:३५
काठमाडौं । लकडाउनमा यसै पनि कलाकारहरु फुर्सदिला छन् । बच्चाकी आमा बनेकी नायिका विनिता बराल लकडाउनमा बच्चासँग रमाइरहेकी छिन् ।

उनले बच्चासँग रमाइरहेका तस्बिर सार्वजनिक गरेकी छिन् । उनले लेखेकी छिन्– म तिमीलाई माया गर्छु, तिमीले विश्वलाई नै उज्यालो बनाउने छौ । नायिका बराल अभिनित चलचित्र चपली हाइट निकै सफल भएको थियो । विनिता बराल आफ्नो बच्चासँग खेल्दै रमाइलो गर्दै लकडाउन सदुपयो गरिरहेकि छिन् ।


Related
Recent News
- बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघद्वारा ३ करोड ४७ लाख सहयोग
- लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३.२४ करोड सहयोग
- १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार, को हुन् उनीहरू ?
- विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगे कांग्रेस सभापति गगन थापा
- त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया