६० वर्षअघिको काठमाडौं उपत्यका (फोटोफिचर)
प्रकाशित मिति
२०७६ चैत्र २९ गते, शनिबार ०७:४३
काठमाडौं । अमेरिकी सरकारले सन् १९५० र ६० को दशकमा युएसआइडीले हेलिकोप्टरमार्फत् खिचेको काठमाडौं उपत्यकाको सुन्दर तस्बिर सार्वजनिक गरेको छ । अप्रिल महिनामा नेपाल र अमेरिकाका बीच द्धीपक्षीय सम्बन्ध स्थापना भएको ७३ वर्ष पुरा हुन लागेको स्मरण गराउँदै अमेरिकी सरकारले आजभन्दा ६० वर्ष अघिको काठमाडौं उपत्यकाको तस्बिर सार्वजनिक गरेको हो ।
तस्बिरमा उपत्यका निकै सफा र सुन्दर देखिन्छ । घरहरु परम्परागत शैलीका छन् । धरहरा सबैभन्दा अग्लो देखिन्छ । हिमालहरु प्रष्ट देखिन्छन् । वागमती नदीको पानी स्वच्छ देखिन्छ भने बगरका खेतहरु सुन्दर देखिन्छ । रिपोर्टर्स नेपालबाट साहाभार





Related
Recent News
- बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघद्वारा ३ करोड ४७ लाख सहयोग
- लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३.२४ करोड सहयोग
- १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार, को हुन् उनीहरू ?
- विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगे कांग्रेस सभापति गगन थापा
- त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया