• २२ भदौ २०८३, सोमबार
  • १ः०० राती

संसदको चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस

प्रकाशित मिति

२०७६ चैत्र २४ गते, सोमबार ०६:३६

काठमाडौं, सरकारले संसदको चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाका चालू हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

National Life

कोरोना भाइरसका कारण प्रतिनिधिसभा बैठक चैत ७ गते यता बस्न सकेको छैन । १३ र २३ गतेका लागि बोलाइएको बैठक सूचना टाँसेर ३० गतेका लागि बोलाइएको थियो । तर त्यस अघिनै सरकारले चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको हो ।

प्रतिकृया