• २२ भदौ २०८३, सोमबार
  • १ः०० राती

नेकपा सचिवालय बैठक मंगलबार बस्ने

प्रकाशित मिति

२०७६ चैत्र २४ गते, सोमबार ०५:५७

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक मंगलबार बस्ने भएको छ । बैठक अपरान्ह ४ बजेका लागि तय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठक अपरान्ह ४ बजे बस्ने तय भएको हो ।

National Life

लकडाउनयता सचिवालय बैठक बसेको थिएन । नेकपाका वरिष्ठ नेताहरुले बैठकको माग गर्दै आएका थिए । सचिवालय बैठकमा सरकारको काम कारबाहीको समिक्षा, औषधी खरिद प्रकरणलगायतका विषयमा छलफल हुने बुझिइएको छ ।

प्रतिकृया