• २१ भदौ २०८३, आइतबार
  • ४ः४३ बेलुका

बाँस्कोटालाई कारबाहीको माग गर्दै नेविसंघद्वारा प्रदर्शन

प्रकाशित मिति

२०७६ फाल्गुन १८ गते, आईतवार ०४:०७

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले कमिशन प्रकरणमा मुछिएर मन्त्रीबाट राजीनामा दिएका गोकुल प्रसाद बाँस्कोटालाई कारबाही गर्नुपर्ने माग गरेको छ । नेविसंघले बाँस्कोटालाई कारबाहीको माग गर्दै प्रदर्शन समेत गरेको छ ।

National Life

नविसंघ त्रिचन्द्र क्याम्पस इकाइले आइतबार बिहान क्याम्पस अगाडि प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजी गरे । सरकारले भ्रष्टाचारलाई प्रश्रय दिएको र करको भार थोपरेको उनीहरुको आरोप थियो ।

प्रतिकृया