दक्षिणकाली साक्षर नगरपालिका घोषणा
प्रकाशित मिति
२०७६ फाल्गुन १४ गते, बुधबार ०७:२४
काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलद्वारा दक्षिणकाली नगरपालिका साक्षर नगरपालिका घोषणा भएको छ । नगरपालिकाका १५ वर्ष देखि ६० वर्षको कुल जनसंख्या मध्ये ९५ प्रतिशत भन्दा बढी जनसंख्या सक्षार भएकाले गत माघ २१ गते साक्षर नगरपालिका घोषणा भएको हो ।
नगरपालिकाका प्रमुख मोहन बस्नेतले बाँकी रहेकाको जनसंख्यालाई आगामी वर्षमा नगरमा रहेका खुला विद्यालय तथा सामुदाय सिकाइ केन्द्र मार्फत साक्षर गराउने प्रतिवद्धता गर्नु भएको छ । १ देखि १० सम्म अंक पढ्न सक्ने, साहि गर्न सक्ने, मोबाइल फोन चलाउन सक्ने, ठुला अक्षरको किताब पढ्न सक्ने र सामान्य जीवन यापन गर्न सक्ने क्षमताका आधारमा सक्षार घोषणा गरेको बताउनुभयो ।
कार्यक्रममा जनप्रतिनिधी, सामाजसेवी, बुद्धिजिवीलगायत स्थानीयवासीको सहभागिता रहेको थियो ।
Related
Recent News
- टिमुरे बाढी : ३३८ ट्रक–कन्टेनर र ४४१ जना अझै सम्पर्कविहीन
- इन्द्रजात्राका कारण शुक्रबार नेप्से बन्द, सोमबारदेखि कारोबार खुल्ने
- ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, करिब १० घर जले
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- शेयर बजारमा सुधार, नेप्से २६२९ बिन्दुमा
- भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति सवारी बन्द
- प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
- दुई महिनामा वाणिज्य बैंकहरूको कर्जा लगानी ६१ अर्बले बढ्यो
- प्रधानमन्त्री राहत कोषमा साढे १५ अर्ब रुपैयाँ संकलन
- नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, जीडीपीको ४५ प्रतिशतभन्दा बढी
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ






प्रतिकृया