• ८ असोज २०८३, बिहीबार
  • ९ः२७ राती

कोरोना भाइरसको कारण २७१२ जनाको मृत्यु, १० हजारको अवस्था चिन्ताजनक

प्रकाशित मिति

२०७६ फाल्गुन १४ गते, बुधबार ०७:४१

काठमाडौँ । कोरोना भाइरसको त्रास र संक्रमण विश्वभर फैलिन थालेको छ । चीनपछि दक्षिण कोरिया, जापान, इटाली, इरानमा यसको संक्रमण ज्यादा फैलिएको छ । पछिल्लो रिपोर्ट अनुसार हालसम्म विश्वभर कोरोना भाइरसका कारण २७१२ जनाको मृत्यु भएको छ ।

National Life

त्यस्तै संक्रमणको संख्या ८०५९८ पुगेको छ । वल्र्डओमिटरका अनुसार हालसम्म २८ हजारभन्दा बढी उपचारपछि घर फर्किएका छन् । त्यस्तै ९२२० भन्दा बढीको अवस्था चिन्ताजनक रहेको छ ।

प्रतिकृया