• २ असोज २०८३, शुक्रबार
  • ४ः१९ बेलुका

छ दिनभित्र मास्क फ्याक्ट्री तयार हुदै, प्रतिदिन २ लाख भन्दा बढी मास्क उत्पादन

प्रकाशित मिति

२०७६ फाल्गुन ५ गते, सोमबार ०६:५७

एजेन्सी, चीनले ६ दिनभित्र मास्क फ्याक्ट्री बनाउने भएको छ । कोरोना भाइरस प्रकोपका कारण मास्क अभाव भएपछि बेइजिङमा ६ दिनभित्रै मास्क फ्याक्ट्री बनाउने भएको हो । चाइना कन्सट्रक्सन फस्र्ट कम्पनीले औद्योगिक भवन बनाउन लागेको बताइएको छ ।

National Life

फ्याक्ट्रीले प्रतिदिन २ लाख ५० हजार मास्क उत्पादन गर्ने बुझिइएको छ । सोमबारबाट बनाउन भवन यसै हप्ताको शनिबार बनिसक्नेछ । कामदारहरूलाई कोरोना भाइरसको संक्रमणबाट बचाउँन प्रत्येक दिन स्वास्थ्य जाँच गरिने र लक्षण देखिएका कामदारहरूलाई अलगै राख्ने सिन्ह्वाले जनाएको छ ।

निमार्णका क्रममा आवश्यक मेडिकल र अन्य सामग्रीका लागि सरकारले सहयोग गर्ने भएको बुझिइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया