• ६ असोज २०८३, मंगलबार
  • ६ः४६ बेलुका

स्वास्थ्य, रक्षा र पर्यटन मन्त्रालय विश्वविद्यालय खोल्ने प्रतिस्पर्धामा

प्रकाशित मिति

२०७६ माघ ६ गते, सोमबार ०८:३०

काठमाडौं : नेपाल सरकारको कार्यविभाजन नियमावलीअनुसार शिक्षा क्षेत्रको सम्पूर्ण जिम्मेवारी शिक्षा मन्त्रालयको हो तर स्वास्थ्य, रक्षा र पर्यटन मन्त्रालय आफैँ अघि सरेर विश्वविद्यालय खोल्ने दौडमा छन् । स्वास्थ्य मन्त्रालयले अहिले ६ वटा प्रतिष्ठान (डिम विश्वविद्यालय) नै चलाइरहेको छ।

National Life

पर्यटन मन्त्रालयले पर्यटन मन्त्री सहकुलपति रहने गरी होटेल व्यवस्थापन तथा पर्यटन सम्बन्धि प्रतिष्ठान खोल्ने तयारी गर्दै विधेयक तयार गरेको छ । यस्तै रक्षा मन्त्रालयले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय गठन आदेशको लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी गरेको छ । पत्रिकाबाट साभार

प्रतिकृया