सुडानमा सैनिक विमान दुर्घटना १८ जनाको मृत्यु
प्रकाशित मिति
२०७६ पुष १८ गते, शुक्रबार ०९:०१
सुडान ,सुडानको डार्फर क्षेत्रमा सैनिक विमान दुर्घटना हुँदा कम्तिमा पनि १८ जनाको मृत्यु भएको छ । वेस्ट डार्फर राज्यमा भएको सो दुर्घटनामा मृत्यु हुनेमध्ये चार जना बालबालिका समेत रहेका छन् ।प्रान्तीय राजधानीबाट उडेको पाँच मिनेटमा नै विमान दुर्घटनामा परेको थियो ।सो विमानले जातीय समूहबीच हिंसात्मक द्वन्द्व चर्किएका क्षेत्रमा राहत प्रदान गरिरहेको थियो ।
सैनिक प्रवक्ता मोहम्मद अल हसनले मृत्यु हुनेमा चालक दलका सात जना सदस्यका साथै तीन जना न्यायाधीश र आठ जना सर्वसाधारण रहेको जानकारी दिएका छन् विमान के कारण दुर्घटनामा परेको हो भन्ने विवरण हालसम्म यकिन हुन सकेको छैन । दुर्घटनाको कारण खोजी भइरहेको हसनले बताएका छन् वेस्ट डार्फरमा भड्किएको पछिल्लो जातीय हिंसामा परी एक सातमा मात्रै ४८ जनाको मृत्यु भएको छ भने अन्य २ सय ४१ जना घाइते भएका छन् ।

Recent News
- परराष्ट्रमन्त्री शिशिर खनाल भोलिदेखि भारत भ्रमणमा
- टिकटककर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा, ६ करोडभन्दा बढी ठगीको आरोप
- कांग्रेसका ३ लाख ७५ हजार क्रियाशील सदस्यले मात्रै गरे सदस्यता अद्यावधिक
- सशस्त्र प्रहरी हेडक्वार्टरको आगलागी घटनामा छानबिन समिति गठन
- शेयर बजारमा पुनः गिरावट, नेप्से १३.४६ अंकले घट्यो
- राप्रपामा ठूलो विभाजन, धवलशमशेर राणासहित १८३ नेता–कार्यकर्ताद्वारा पार्टी परित्याग
- जातीय भेदभाव उन्मूलनमा संसद् पूर्ण प्रतिबद्ध छ : सभामुख अर्याल
- विश्व पासपोर्ट र्याङ्किङमा नेपालले फड्को मार्यो, ९७औं स्थानमा पुग्यो
- मोदीलाई नेपाल भ्रमणको निम्तो, रवि लामिछाने–मोदी भेटमा छलफल
- एमालेको २ दिने कार्यशाला सम्पन्न हुँदै, ओलीले उद्घाटन गरेपछि शंकर पोखरेलले समापन गर्ने
Crime
- सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ
- गुण्डागर्दीमा संलग्न १८ जना पक्राउ, ‘सानुभाइ’ समेत नियन्त्रणमा
- काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना पक्राउ
- धनुषामा सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ
- मालपोत कार्यालय पर्सा प्रकरण : २ करोड ९३ लाख हिनामिना आरोपमा पाँच कर्मचारीविरुद्ध मुद्दा
Politics
- कांग्रेसका ३ लाख ७५ हजार क्रियाशील सदस्यले मात्रै गरे सदस्यता अद्यावधिक
- राप्रपामा ठूलो विभाजन, धवलशमशेर राणासहित १८३ नेता–कार्यकर्ताद्वारा पार्टी परित्याग
- एमालेको २ दिने कार्यशाला सम्पन्न हुँदै, ओलीले उद्घाटन गरेपछि शंकर पोखरेलले समापन गर्ने
- लामो अन्तरालपछि सार्वजनिक कार्यक्रममा फर्किए एमाले अध्यक्ष ओली
- हर्क साम्पाङका निकटस्थ निनाचन्द्र राईले छाडे श्रम संस्कृति पार्टी




प्रतिकृया